कैलालीमा एक महिलाको बेवारिस शव फेला

सदरलाइन संवाददाता १७ कार्तिक २०७८, बुधबार १८:४५
 

कैलाली : कैलालीमा एक महिलाको बेवारिस शव फेला परेको छ।

मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३३ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको हो।


प्रहरी टोलीले शव पानीबाट निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

शवको कानमा सुनको जस्तो देखिने बेरुवा रिङ र बायाँ हातको कान्छी औंलामा धातुको जस्तो देखिने औंठी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन

१७ कार्तिक २०७८, बुधबार १८:४५
नेपालगञ्ज : नेपालगञ्जमा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय/सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन गरिएको हो । अपाङ्गता भएका ब्यक्तिलगायत सबैका लागि पुनर्स्थापनाको सवालमा पैरवी गर्ने उद्देश्यका साथ गठित समन्वय बैठकको बिषयबस्तु माथि राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय परियोजना संयोजक सन्दिप […]