लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

सदरलाइन संवाददाता २७ श्रावण २०७८, बुधबार १३:११
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन शुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।


पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जाँदै गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहित शाहको अध्यक्षतामा बाँकेको खेलकुद बिकास समिति

२७ श्रावण २०७८, बुधबार १३:११
नेपालगञ्ज : जिल्ला खेलकुद बिकास समिति बाँकेको अध्यक्षमा मोहित शाह चयन भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदले प्रदेशका १२ जिल्लामा खेलकुद बिकास समितिका अध्यक्ष चयन गरेको छ । शिक्षा तथा सामाजिक बिकास मन्त्री माननीय धर्म बहादुर लाल श्रृवास्तबको अध्यक्षतामा र लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलीसहित बसेको बैठकले […]