कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २९ जेष्ठ २०७८, शनिबार १६:३४
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत टिकापुर ८ कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।


योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३२ जना र बाँकेका ३०६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबिरुद्ध बाँकेको नरैनापुर गाउपालिकाको आफ्नै मोडल

२९ जेष्ठ २०७८, शनिबार १६:३४
नरैनापुर (बाँके) :  कोभिड–१९ को पहिलो कहरमा निक्कै चर्चाको शिखरमा पुगेको बाँकेको नरैनापुर गाउपालिका दोस्रो भेरिएन्टमा भने आफ्नै बलबुतामा कोरोना माहामारीसंग सहजै जित हासिल गर्ने अवस्थामा पुगेको छ । नरैनापुरले कोरोना संक्रमण बिरुद्धको अभियानमा पछिल्लो समय आफ्नै मोल स्थापित गर्न सफल भएको छ । कोरोना संक्रमणको पहिलो भेरिएन्टमा देशभरीका कोरोना […]