एम्बुलेन्स खरिदका लागि डा. श्रेष्ठको सहयोग

सदरलाइन संवाददाता १३ जेष्ठ २०७८, बिहीबार १६:४६
 

नेपालगञ्ज : नेपालगञ्ज बिपि चोक स्थित गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतिक श्रेष्ठले नेपाल पत्रकार महासंघ बाँकेलाई ३ हजार एक सय रुपैयाँ सहयोग गरेका छन् ।

महासंघको एम्बुलेन्स खरिद अभियानमा सहयोगका लागि डा श्रेष्ठले सो रकम बराबरको चेक बिहीवार महासंघ बाँकेलाई हस्तान्तरण गरे ।


डा श्रेष्ठले कोरोना महामारीमा एम्बुलेन्स खरिद गरेर मानबीय सेवाको अभियान थालेकोमा बधाईसमेत दिए । डा. श्रेष्ठ कोरोना महामारीमा पनि नागरिकहरुलाई स्वास्थ्य सेवा दिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्याद सकिएका खाद्यान्न र विउविजन नष्ट

१३ जेष्ठ २०७८, बिहीबार १६:४६
नेपालगञ्ज : बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बिहीवार नेपालगञ्जका विभिन्न कृषि विउविजन तथा औषधी पसलहरुको अनुगमन गरी म्याद नाघेको सामान नष्ट गरेको छ । अनुगमनका क्रममा किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब ४४ हजार बढी मूल्य बरारबरको खाद्यान्न एवं तरकारीको विजविजन नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका […]