लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

सदरलाइन संवाददाता १९ बैशाख २०७८, आईतवार १८:००
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै नियुक्त गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम नियुक्त गरेका हुन् ।


मुख्यमन्त्री पोखरेलले धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दाबी पेश गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा तेश्रो आईसोलेशन केन्द्र बन्दै

१९ बैशाख २०७८, आईतवार १८:००
नेपालगञ्ज : कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन सञ्चालन गरिरहेको उपमहानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र वालमन्दिरको सभाहलमा निर्माण गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा कोभिड १९ महामारीको राकथाम तथा […]

सम्बन्धित