खुल्ला ब्याडमिन्टनमा दाङ विजयी l

सदरलाइन संवाददाता ७ चैत्र २०७७, शनिबार १९:१३
 

नेपालगन्ज : बैजापुरमा भएको खुल्ला ब्याडमिन्टन प्रतोयोगितामा दाङको टोलीले उपाधि जितेको छ ।

गौतम बुद्ध ब्याडमिन्टन क्लब बैजापुरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नगद १५ हजार सहित दाङको टोलीले उपाधि जितेको क्लबका अध्यक्ष ईश्वरी केसीले जानकारी दिए ।

२० वटा टिम सहभागी रहेको ब्याडमिन्टन प्रतियोगितामा नगद ७ हजार ५ सय सहित कोहलपुर दोस्रो र नगद ३ हजार ५ सय गरेर क्रमश नेपालगन्ज र शम्सेरगन्ज तेस्रो भएका छन ।

Next Post

सिकाई परियोजनाका कर्मचारीका लागि प्रशिक्षक प्रशिक्षण तालिम

७ चैत्र २०७७, शनिबार १९:१३
बर्दिया : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित सिकाइ परियोजना कर्मचारी तथा सस्थाका पदाधिकारीहरुका लागि स्टिम शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम ठाकुरद्धारा बर्दियामा शुरु भएको छ । चैत ७ गतेदेखि ९ गतेसम्म संचालन हुने सो तालिमलाई काठमाण्डु विश्वविद्यालयका […]