ब्राउन सुगरसहित बाँकेमा दुई पक्राउ

सदरलाइन संवाददाता १९ आश्विन २०७७, सोमबार १७:३४
 

नेपालगञ्ज : लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ परेका छन् । १८ वर्षीय प्रदीप काँदु र पृथ्वीराज शुक्ला ४ ग्राम ब्राउन सुगरसहित सोमवार पक्राउ परेका हुन् ।


भारतीय सीमावर्ती बजार रुपईडिहाबाट ब्राउन सुगर ल्याउन लागेको सुराकीका आधारमा दुबैजनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Next Post

विभिन्न मुद्दामा फरार रहेका अपराधी धमाधम पक्रिदै बाँके प्रहरी

१९ आश्विन २०७७, सोमबार १७:३४
नेपालगञ्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधमा सजय तोकिएका र विभिन्न आरोपमा मुद्दा दर्ता भई फरार रहेका प्रतिबादीहरु नियन्त्रणमा लिने क्रम तीब्र पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले आर्थिक वर्षको असारदेखि असोजसम्म ३ सय ६१ जना फरार रहेका प्रतिबादी नियन्त्रणमा लिएको […]

सम्बन्धित