साढे तीन किलो चरेशसहित बागवान पक्राउ

८ भाद्र २०७७, सोमबार १७:०८
 

नेपालगञ्ज : ठूलो परिमाणको चरेशसहित बाँकेमा एकजना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका वडा नं. ४ का रमजान अली बागवान साढे तीन किलो चरशेसहित पक्राउ परेका हुन् ।


बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विशेष सुराकीका आधारमा पक्राउ गरिएको बागवानमाथि थप अनुसन्धान भईरहेको छ ।

Next Post

खजुराका स्वास्थ्य संस्थाहरुको समीक्षा

८ भाद्र २०७७, सोमबार १७:०८
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गरिएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुको तथ्यांक प्रमाणिकरणसहति प्रस्तुतीकरण र समस्याहरुको पहिचान, स्वास्थ्य सेवा प्रदान गर्दा आइपरेका समस्याहरुको पहिचान गरी निराकरणका उपायहरु पत्ता लगाउने र अगामी योजना तयार गर्ने उद्देश्यले समीक्षा गरिएको हो । खजुरा गाउँपालिका […]