सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ७० जनासहित संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
Next Post
कोरोना देखिएपछि हिरासत कक्ष सिल
२७ असार २०७७, शनिबार १६:४७
सम्बन्धित
-
३ जेष्ठ २०७५, बिहीबार १७:१७
एमाले–माओवादी केन्द्रबीच एकता ९ सदस्यीय हाईकमाण्ड, ४५ सदस्यीय स्थायी कमिटी, ४४१ सदस्यीय केन्द्रीय कमिटी
-
२७ मंसिर २०७४, बुधबार १९:१५
राप्रपा महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल एमालेको मञ्चमा …
-
८ असार २०७७, सोमबार १७:१०
कोरोना संक्रमितको संख्या ९५ सय नाघ्यो
-
१९ कार्तिक २०७९, शनिबार १३:४३
कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा
-
२८ असार २०८०, बिहीबार १४:४३
लुम्बिनी सरकारद्धारा चार दिनमै पौने ५ अर्ब रकम भुक्तानी
-
१० श्रावण २०८०, बुधबार १४:२८
बाँकेका न्यायिक समितिमा एक हजार बढी उजुरी दर्ता