सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकामा भारतीय नागरिकले चीनविरुद्ध प्रदर्शन गरेका छन् । भारतीय नागरिकले गरेको विरोध कार्यक्रममा ताइवान र तिब्बती मूलका अमेरिकी नागरिक पनि सहभागी थिए । चीनविरोधी ब्यानर र प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा सहभागीले चीन बायकट जस्ता नारा पनि लगाए । जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको झडपमा भारतको २० र चीनको ४३ जना सैनिकको मृत्यु भएको थियो । (एजेन्सी)
