राप्ती नदीको बाढीमा फसेका ११ जनाको उद्दार

६ असार २०७७, शनिबार २३:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  राप्तीनदीमा आएको बाढीका कारण थुनीएका ११ जनाको उद्दार गरिएको छ ।

दिउसो गोठाला गएको बेलामा एक्कासी नदीको सतह बढ्न गई राप्तीसोनारी–२ को ललहीमा ५ जना र गौशालामा ६ जना फसेका उनीहरुलाई सकुशल उद्दार गरिएको छ । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो । फाईल फोटो 

Next Post

बाँकेसहित देशैभरि बर्षात् हुने सम्भावना

६ असार २०७७, शनिबार २३:१२
सदरलाइनडटकम, नेपालगञ्ज : आइतवार पनि देशभर मौसम बदली भएको र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित बाँके, बर्दियालगायत देशभर वर्षाको सम्भावना छ । तर देशभर भन्नाले सबै क्षेत्रमा वर्षा हुँदैन । मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसो गण्डकी प्रदेश, प्रदेश […]