बाँकेसहित देशैभरि बर्षात् हुने सम्भावना

७ असार २०७७, आईतवार १०:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आइतवार पनि देशभर मौसम बदली भएको र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित बाँके, बर्दियालगायत देशभर वर्षाको सम्भावना छ ।
तर देशभर भन्नाले सबै क्षेत्रमा वर्षा हुँदैन । मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

Next Post

‘योग घरमा योग परिवारमा’ भन्ने मुलनाराका साथ बाँकेमा छैठौं अन्तरष्ट्रिय योग दिवस मनाईयो

७ असार २०७७, आईतवार १०:५८
सदरलाइनडटकम, नेपालगञ्ज : छैठौ अन्तराष्ट्रिय योग दिवस बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । ‘योग घरमा योग परिवारमा’ भन्ने मुलनाराका साथ बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जको आयोजनामा छैठौ अन्तराष्ट्रिय योग दिवस मनाईएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तवले योगलाई साधान बनाउन सके मात्र पनि विभिन्न […]