सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ५ जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेमा ५ जनासहित २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।
खजुरा गाउँपालकाका ४ र नेपालगञ्ज उपमहानगरपालिकाका एक, बर्दिया मधुवन नगरपालिकाका १३, बासगढी नगरपालिकाका १ र राजापुर नगरपालिकाका २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै प्यूठानको सरुमारानीका तीनजनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
Next Post
नेपालसँगको विवादलाई वार्ताबाटै टुंग्याउँछौ : भारतीय रक्षामन्त्री
१ असार २०७७, सोमबार १५:११
सम्बन्धित
-
३ फाल्गुन २०८०, बिहीबार १३:५३
राप्तीसोनारीका सहकारीमा चोरी बढ्यो
-
६ फाल्गुन २०८०, आईतवार १७:४२
कोहलपुरमा विद्यार्थीले बनाए अटोचार्ज विद्युतीय मोटरसाइकल
-
२१ माघ २०७४, आईतवार १७:४८
गाउँपालिकालाई नभएको अधिकार प्रयोग गरी स्वास्थ्यकर्मीको सरुवा
-
८ चैत्र २०७८, मंगलवार १३:२५
बाँकेमा मंगलवार ४ जनामा कोभिड पुष्टि
-
२४ मंसिर २०७५, सोमबार १८:४७
‘लोकप्रिय’द्वारा तेश्रो पटक रक्तदान
-
१६ पुष २०७८, शुक्रबार १३:२१
विभिन्न कार्यक्रम गरी अँग्रेजी नयाँ वर्षलाई स्वागत गरिँदै