सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शनिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको मोलिकुलर ल्यावमा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
शनिबार पुष्टि भएका मध्ये ४२ जना मध्ये १९ बाँके, बर्दिया ६ र रोल्पाका १७ जना रहेका छन । नेपालगञ्ज२२ का २२ वर्षि पुरुष, राप्ती सोनारीका १५ जना, खजुराका ३ जना रहेका छन् ।
यसैगरी रोल्पा बमुर्कका ५ जना, सुनिल स्मृतीमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाईएको छ ।