क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

२२ जेष्ठ २०७७, बिहीबार १४:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीवार विहान घरमै मृत्यु भएको हो । उनी जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।

Next Post

बार अनुसार पसल खुले पनि हिँडडुलमा कडाई

२२ जेष्ठ २०७७, बिहीबार १४:०२
सदरलाइनडटकम, नेपालगञ्ज : दिनबारअनुसार ब्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बाँके प्रशासनले लकडाउनमा भने कडाई गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै आक्रामकरुपमा प्रस्तुत भएका रामबहादुर कुरुम्बाङले अनावश्यक कामका लागि हिँडडुलमा कडाई गरेका छन् । प्रशासनको निर्देशनमा नेपालगञ्जका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मीले सोधपुछ गरेर मात्र सर्वसाधारणलाई हिँडडुल […]