सदरलाइनडटकम,
काठमाण्डौ : अष्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएको छ । भाइरस देखिएपछि सिड्नीमा ओर्लिएका २७ सय यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी दिइएको छ ।
न्यू साउथवेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । यो जहाज बिहीवार सिड्नीमा रोकिएको थियो ।
जहाजमा चालक दलका सदस्यसहित ३८ सय जना चढेको खबरमा उल्लेख छ । एक जना चालक दलका सदस्य र दुई जना यात्रुमा कोरोनाको संक्रमण पाइएको हो ।
Next Post
मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
७ चैत्र २०७६, शुक्रबार १६:२६
सम्बन्धित
-
३१ असार २०८१, आईतवार १९:०९
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
-
१५ बैशाख २०८०, शुक्रबार १५:४८
अत्यधिक रक्तश्रावले एक महिने सुत्केरीको मृत्यु
-
२६ चैत्र २०७९, आईतवार १५:११
‘सिकलसेल एनिमिया’ नियन्त्रण गर्दै कोहलपुर
-
१९ भाद्र २०७३, आईतवार १४:०९
विभिन्न साँस्कृतिक कार्यक्रमका साथ तीज (फोटो फीचर सहित)
-
९ चैत्र २०७९, बिहीबार १३:४०
भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई जेल सजाय
-
१९ आश्विन २०७८, मंगलवार १८:१५
दशैको लागि देबी दुर्गाको मूर्ती बनाउन कारिगरलाई भ्याई नभ्याई