विभिन्न साँस्कृतिक कार्यक्रमका साथ तीज (फोटो फीचर सहित)

१९ भाद्र २०७३, आईतवार १४:०९
 

IMG_8914हरितालिका तीज हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा तीजकै दिन निराहार व्रत बसी पार्वतीले महादेवलाई पतिको रुपमा पाएकोले तीजको दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने परम्परा चलिआएको छ । विहानैदेखि नेपालगन्जको वागेश्वरी मन्दिरमा भिड लागेको छ । पूजा आजा गर्नेसगै नाचगान गर्नेको पनि बाक्लो उपस्थिती रहेको थियो । यस्तै खजुरा, बनकटवा, कोहलपुरमा भव्य तीज महोत्सव तथा प्रतियोगिता भएकोे छ । प्रस्तुती : रुद्र सुवेदी/सदरलाइनडटकम

IMG_8903


IMG_8936 IMG_8877 IMG_8880 IMG_8885 IMG_8892

IMG_8931

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कल्पना स्मृतीकोष स्थापना कलाकार माहोन गौतम सम्मानीत

१९ भाद्र २०७३, आईतवार १४:०९
सदरलाइनडटकम २० भदौ दैलेख : गतवर्षको वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएकी कल्पना थापाको नाममा एभरेष्ट क्लव दैलेखले ‘कल्पना स्मृति’ कोषको स्थापना गरेको छ । एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औ स्थापना दिवस पारेर संस्था स्थापना गर्न संस्थालाई बिभिन्न सहयोग गरेको भन्दै उनका नाममा ‘कल्पना थापा स्मृति कोष’ स्थापना […]