सदरलाइनडटकम,
काठमाण्डौ : अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधवार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ ।
ती दुई बिमान म्यान्गालोर शहरमा करीब ४ हजार फिटमाथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनीरूपमा वैध रहेपनि घटनाको अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)
Next Post
एकलाख घुससहित इञ्जिनियर पक्राउ
७ फाल्गुन २०७६, बुधबार १५:४०
सम्बन्धित
-
२४ आश्विन २०७८, आईतवार १५:४६
हात्तीको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु
-
५ श्रावण २०७८, मंगलवार १७:०५
बाँकेमा २३ जनामा कोरोना पुष्टि, ५ जना डिस्चार्ज
-
२८ कार्तिक २०७६, बिहीबार १७:४१
ड्रग्ससहित नेपालगञ्जमा एक पक्राउ
-
१२ भाद्र २०८०, मंगलवार १६:२८
‘देउडा’मा मायाप्रीतिदेखि व्यंग्य
-
३२ जेष्ठ २०८०, बिहीबार १४:५५
ठगी आरोपमा वडाध्यक्ष पक्राउ
-
२ कार्तिक २०७६, शनिबार २०:०३
लायन्स क्लव अफ नेपालगञ्जको शुभकामना आदान प्रदान