सदरलाइनडटकम,
अछाम : जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।
मंगलवार बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले बताए । कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।
Next Post
युनियनद्वारा बाँकेमा सचिवालय स्थापना
६ फाल्गुन २०७६, मंगलवार १३:५४
सम्बन्धित
-
२७ भाद्र २०७४, मंगलवार १८:३८
असहाय र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
-
२५ आश्विन २०७८, सोमबार १६:५६
बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु
-
१ आश्विन २०७८, शुक्रबार १९:४३
खजुरामा मानवबेचविखन रोकथामका लागि अन्तरपुस्ता सम्वाद सम्पन्न
-
१२ असार २०७७, शुक्रबार १६:३३
राष्ट्रिय वाणिज्य बैैंक त्रीभुवनचोक शाखा प्रबन्धक पक्राउ
-
३२ जेष्ठ २०७७, आईतवार १८:०२
कोहलपुरका चिकित्सकसहित ४२ जना क्वारेन्टाइनमा
-
४ आश्विन २०८०, बिहीबार १४:२२
‘उद्योगी व्यवासायीको मनोबल उच्च हुन आवश्यक’