सदरलाइनडटकम,
कैलाली : ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शिबराज नगरपालिका वडा नं. ९ का २४ वर्षीय विश्वास थापा र सोही ठाउ बस्ने २५ बर्षीया सिता राना मगरलाई ४ किलो ८ सय ग्राम चरेशसहित सोमवार प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुरको पुर्नवास नगरपालिका ११ शान्ती पुनस्र्थापना केन्द्र नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुबैजना धनगढी बजारबाट भारतीय सीमानाका गौरीफण्टा तर्फ गईरहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले जाँच गर्ने क्रममा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Next Post
खजुरामा भोलीदेखि शैक्षिक महोत्सव हुँदै
२७ माघ २०७६, सोमबार १६:५५
सम्बन्धित
-
२० जेष्ठ २०७५, आईतवार १८:४६
बाँकेका स्वास्थ्यकर्मीले चार महिनासम्म पारिश्रमिक पाएनन्
-
२२ श्रावण २०८१, मंगलवार १९:५३
बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्ममा हुकाईएका लोकल प्रजातिका कुखुरा (फोटो कथा सहित)
-
१४ चैत्र २०७९, मंगलवार १४:४३
नमुना बिद्या सदनका विद्यार्थीद्वारा विदाई कार्यक्रम
-
३० असार २०७६, सोमबार १६:५७
बित्तीय अधिकार वडालाई दिन खजुराबासीको सुझाव
-
१७ चैत्र २०७८, बिहीबार १३:३०
पेट्रोलिय पदार्थ उत्खनन गर्न एमालेकै सरकार आवश्यक छ : ओली
-
२१ चैत्र २०७४, बुधबार १२:५०
सुर्खेतमा बुद्ध एयरको ठुलो जहाजको परिक्षण उडान