सदरलाइनडटकम,
नेपालगञ्ज : सामुदायिक सञ्चारकर्मीहरुका लागि ३ दिने सार्वजनिक चासो विषयक तालिम मंगलवारदेखि नेपालगञ्जमा शुरु भएको छ । पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत अमेरिकी सहयोग नियोग (यूएसएआईडि) र एफ एच आई ३६० सहयोगमा इक्वेल एक्सेस इन्टरनेशनलको आयोजनामा तालिम शुरु भएको हो ।
तालिममा भूकम्प प्रभावित १४ जिल्ला र मध्य तथा सुदूरपश्चिमका २० जिल्ला गरी ३४ जना सामुदायिक सञ्चारकर्मीहरुको सहभागिता छ । तालिममा सार्वजनिक चासोका विषय, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक निकायको जवाफदेहिता र यसमा आमसञ्चार माध्यम तथा सामुदायिक सञ्चारकर्मीहरुको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।
इक्वेल एक्सेसका मिडिया म्यानेजर रजनी हुमागाईँ, सिनियर मिडिया अफिसर कमला पोख्रेल, सिनियर आउटरिच अफिसर आशिष वर्मा, प्रोग्राम अफिसर लक्ष्मी श्रेष्ठ, भिम बहादुर सार्की र सुनिता चौधरीले तालिममा सहजीकरण गरिरहेका छन् ।
Next Post
खजुरामा सार्वजनिक सुनुवाई सम्पन्न
७ माघ २०७६, मंगलवार १८:३०
सम्बन्धित
-
२१ आश्विन २०७५, आईतवार १८:१३
आईएनएफद्वारा राप्तीसोनारीमा ‘परियोजनाको वार्षिक समिक्षा’ सम्पन्न
-
२४ कार्तिक २०७९, बिहीबार १३:१२
बाँकेमा मध्यवर्ती क्षेत्रका बासिन्दालाई सधैं वन्यजन्तुकै त्रास
-
२३ भाद्र २०७८, बुधबार १५:३८
तीजको अघिल्लो दिन बुधवार महिलहरु दर खाँदै
-
२० चैत्र २०७६, बिहीबार १७:००
बलात्कार अभियुक्तद्वारा प्रहरी हिरासतमै आत्महत्या
-
२२ असार २०७६, आईतवार १८:२२
आर्थिक गणनाको नतिजामाथि छलफल
-
१५ पुष २०७४, शनिबार १८:१९
दुर्घटना रोक्न टेक्टरमा ‘रिफ्लेक्टिभ’ स्टीकर