सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालकै अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले सुबिसु अफरच्युनिटी योजना ल्याएको छ । आफ्नो १९औं वार्षिकोत्सवका अवसरमा सुबिसु केबलनेट प्रालिले रु. एक हजार चालिसमा प्रत्येक महिना २५ एमबीपीएस इन्टरनेट र फुल एचडी प्याकेजका साथै २ सय २१ रुपयाँमा प्रति महिना क्लियर टिभी वेसिक प्लस प्याकेजलगायतका योजना ल्याएको हो ।
सुबिसु केबलनेट प्रालिले आफ्नो ग्राहकका लागि दामी म्युजिकको प्रिमियर प्याकेजको सब्स्क्रिपशन ३ महिनाका लागि निःशुल्क गरेको छ । सिमित अवधिका लागि मात्र नियम र शर्तहरुमा रहेर उक्त अफर लागु हुने सुबिसु केबलनेट प्रालिले जनाएको छ ।
Next Post
पुष्पलालको माक्र्सवादी कसीमा पृथ्वीनारायण
२५ पुष २०७६, शुक्रबार १९:१२
सम्बन्धित
-
३१ बैशाख २०७७, बुधबार २०:०५
मानसिक तनावबाट गुज्रंदै कोरोना संक्रमितका परिवार
-
२२ चैत्र २०७८, मंगलवार १६:४५
कोहलपुरबाट ५ जुवाडे पक्राउ
-
११ फाल्गुन २०८०, शुक्रबार १८:३२
सरकारले उदाहरणीय काम गरेको छ : गृहमन्त्री श्रेष्ठ
-
२६ श्रावण २०७८, मंगलवार १२:२३
दुईलाख बढीको सुपरपावर नियन्त्रणमा लिई भन्सारमा बुझाईयो
-
११ जेष्ठ २०७६, शनिबार १९:१७
पुप्पलालचोक नजिकै विकल्प आयुर्वेद सञ्चालनमा ल्याईदै
-
१९ आश्विन २०७८, मंगलवार १३:३६
हावाहुरुसँगै परेको पानीले बाँकेको धानबालीमा ठुलो नोक्सानी