सदरलाइनडटकम,
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत एक जना नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका १० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।
Next Post
राप्तीपारिको हुलाकी सडकमा कालोपत्रे
१३ पुष २०७६, आईतवार १७:४०
सम्बन्धित
-
३ जेष्ठ २०७५, बिहीबार १७:१७
एमाले–माओवादी केन्द्रबीच एकता ९ सदस्यीय हाईकमाण्ड, ४५ सदस्यीय स्थायी कमिटी, ४४१ सदस्यीय केन्द्रीय कमिटी
-
१४ माघ २०७४, आईतवार १८:२५
छाउप्रथाबिरुद्ध सचेतना फैलाउन अछाममा दोस्रो पञ्चदेवल महोत्सव हुँदै
-
१९ पुष २०७६, शनिबार १३:५९
सैन्य कमाण्डर हत्या गर्ने अमेरिकासँग बदला लिने इरानको चेतावनी
-
१६ असार २०७६, सोमबार १७:२३
शिक्षामा सुधारका लागि नरैनापुर सक्रिय हुँदै
-
२७ जेष्ठ २०७५, आईतवार १०:३८
स्वास्थ्य प्राविधिक संघ बाँकेमा पुनः रोका
-
१२ भाद्र २०७७, शुक्रबार १८:०२
दश लाख फिरौती माग्ने बाँकेमा एक पक्राउ