सदरलाइनडटकम,
दाङ : भरतबाट पैसा चोरेर फरार दाङका एक व्यक्ति पक्राउ परेका छन् । भारतको हरियाणाबाट चोरी गरी फरार रहेका घोराही उपमहानगरपालिका–१२ रतनपुर टिकरीका बिशाल भन्ने गोकर्ण बहादुर विक पक्राउ परेको प्रहरीले बताएको छ । विकलाई १३ लाख ९१ हजार १ सय ७० रुपैंया भारतीय र ७७ हजार नेपाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
विकले भारतको हरियाणा राज्यको चरसीदादरी जिल्ला स्थित घरेलु काम गर्न बसेकै घरबाट सो रकम चोरी गरेर लिएको बताइएको छ । विकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Next Post
राम र सीताको पूजा गरी विवाहपञ्चमी मनाईंदै
१५ मंसिर २०७६, आईतवार १६:५३
सम्बन्धित
-
६ बैशाख २०८१, बिहीबार १९:५८
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सत्ता गठबन्धनकै समर्थनमा सोडारीको दाबी पेश
-
२३ आश्विन २०८०, मंगलवार १८:५७
सामाजिक सञ्जाललाई समाजको हितमा प्रयोग गर्न सुझव
-
१७ मंसिर २०७४, आईतवार ०९:५८
बामगठबन्धनले नै सम्बोधन गर्छ मधेशका सबै एजेन्डा : पशुपतिदयाल मिश्र उम्मेदवार, बाँके निर्वाचन क्षेत्रनं.२
-
१८ श्रावण २०८०, बिहीबार १४:४३
नेपालगञ्ज नाकाबाट एक अर्बको आलु आयात
-
२८ फाल्गुन २०७७, शुक्रबार ०९:१६
कारको ठक्करबाट कैलालीमा एकको मृत्यु, १ घाइते
-
२० चैत्र २०७५, बुधबार १६:२८
हुम्लामा टेलिकम कार्यालय घेराउ