सदरलाइनडटकम,
गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ हर्राचौरमा शनिवार तीन जनाको बेवारिसे शव भेटिएको छ । जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् ।
महिला अन्दाजी २७ बर्ष र बालिकाद्वय अन्दाजी ७ र अर्को ११ बर्षको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन बहादुर घलेले बताए । महिलाबाट एउटा बालिकाको शव दुई सय मिटर र अर्को बालिका दुई सय ३० मिटरको दुरिमा फेला परेको प्रहरीले जनाएको छ ।
Next Post
यौन दुराचारको आरोपमा इण्डोनेशियका धर्म गुरुलाई २८ कोर्रा
१६ कार्तिक २०७६, शनिबार १६:३५
सम्बन्धित
-
१४ श्रावण २०७८, बिहीबार १४:५३
बाँकेमा १८ हजार बढीले लगाए कोरोनाविरुद्धको दुबै मात्रा
-
३० श्रावण २०७६, बिहीबार १९:४२
बागेश्वरी मन्दिर परिसरमा निर्माण रोक्न आदेश
-
२८ श्रावण २०८०, आईतवार १६:२८
भारी वर्षाले बर्दियामा ४३ घर डुबानमा
-
६ चैत्र २०७७, शुक्रबार १४:३३
बन्यजन्तुका अंगसहित बाँकेमा ३ जना पक्राउ
-
३१ श्रावण २०८०, बुधबार १७:३७
समावेशी प्यानलमा चुडीवालादेखि उद्योगपतिसम्म
-
३० भाद्र २०७९, बिहीबार १३:३२
जोखिमपूर्ण अवस्थामा रहेको १६ नेपाली बालकको उद्धार