घुससहित नवलपरासीमा दुईजना पक्राउ

२ आश्विन २०७६, बिहीबार १८:३३
 

सदरलाइनडटकम,
बुटवल : घुससहित नवलपरासीमा दुईजना पक्राउ परेका छन् । सव डिभिजन कार्यलय नवलपरासीका सहायक बन अधिकृत पर्शुराम चौधरी ६२ हजार घुससहित पक्राउ परेका हुन् ।
उनीसँगै बन कार्यलय रहेको भवनका घरधनी मनोजकुमार चौहानलाई पनि पक्राउ गरिएको छ । दुबै जनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

Next Post

संविधान दिवसमा खजुरामा विभिन्न कार्यक्रम

२ आश्विन २०७६, बिहीबार १८:३३
सदरलाइनडटकम, खजुरा (बाँके) : संघीय गणतान्त्रिक नेपालको चौथौ संविधान दिवस बाँकेको खजुरामा भब्यरुपमा मनाइएको छ । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा खजुरा गाउँपालिकाले र्याली, सभा, सरसफाई, हाजिरीजवाफ, वक्तृत्वकला तथा दीप प्रज्वलन गरेर तीन दिनसम्म दिवस मनाएको हो । संविधान दिवसको अवसरमा शुक्रवार खजुराको धनौलीबाट शुरु भएको र्याली, खजुरा बजार एक […]

सम्बन्धित

ताजा अपडेट