सदरलाइनडटकम,
काठमाण्डौ : भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्कँदा १७ जनाको मृत्यु भएको छ । घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको छ । केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंकामा खोजी जारी रहेको छ । एउटा भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । ठेकेदारको लापरबाहीले पर्खाल भत्किएको हुनसक्ने भन्दै छानबिन सुरु भएको छ ।
(एजेन्सी)
Next Post
सर्लाहीमा गोली चल्दा एक घाइते
१४ असार २०७६, शनिबार १५:५०
सम्बन्धित
-
५ कार्तिक २०७७, बुधबार १८:१८
किशोरी कलेजमा पढाईने विषय छनौटका बारेमा राय संकलन
-
६ भाद्र २०७८, आईतवार १६:४६
भिडभाड नगरी चाडपर्व मनाउन सरकारको आग्रह
-
२६ आश्विन २०७७, सोमबार १९:१७
भेरी अस्पतालको परीक्षणमा ५१ संक्रमित थपिए
-
१९ आश्विन २०८१, शनिबार १९:१६
पूर्व प्रहरी संगठनको दशै मिलन तथा शुभकामना कार्यक्रम
-
२१ चैत्र २०७४, बुधबार १९:०३
बिद्युत नियमित गर्न माग
-
२८ कार्तिक २०७६, बिहीबार १६:४३
खजुरामा बहुउद्देश्यीय सभाहल बन्दै