५ किलो सयग्राम चरेशसहित भातीय नागरिक एसएएबीको नियन्त्रणमा

३१ बैशाख २०७६, मंगलवार १९:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  भारतीय एसएसबि र स्थानीय प्रहरीको संयुक्त टोलीले प्रतिबन्धित लागू औषध चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भारतीय नंम्बर प्लेटको युपी ३२ एचडि ३०२१ मोटरसाईकलमा लैजादै गरेको ५ किलो १० ग्राम चरेशसहित भारती नागरिक ३२ वषिय अजिज अहमदलाई नेपाल भारत सीमा क्षेत्रको दशगजाबाट मंगलबार साँझ सवा ३ बजे नियन्त्रणमा लिएको हो ।


एसएसबी  ४२ वाहिनी एसएसबी रूपईडीहा बीओपीको इंचार्ज इंसपेक्टर अरूणकुमार सिंहले दिएको जानकारी अनुसार निबिया गांउको मंदिरको नजिकबाट नियन्त्रणमा लिएको हो ।

सो टोलीमा एसएसबीका इंसपेक्टर सिंह, एएसआई प्रवीर मजूमदार, कास्टेवल अमरजीत कुमार, संजीत कुमार गुप्ता, अखिलेश कुमार राय र प्रहरी चैकीका एसआई उमाकांत मिश्र का साथै विजय कुमार पटेल सहभागि रहेका थिए ।

Next Post

मनोसामाजिक परामर्शकर्ता तालिम सम्पन्न

३१ बैशाख २०७६, मंगलवार १९:४२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरको आयोजनामा नेपालगञ्जमा सञ्चालनमा रहेको एक हप्ते मनोसामाजिक परामर्शकर्ता तालिम सम्पन्न भएको छ । उप–महानगरका प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा २४ जना सहभागी रहेका थिए । सो तालिममा लागू औषधको दुब्र्यशनिमा फसेका ब्यक्ति अन्य समस्या भएकाहरुलाई कसरी उनीहरुलाई पुनस्थापना गर्न सकिन्छ भन्ने विषयमा […]

ताजा अपडेट