सदरलाइनडटकम,
नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले शनिबार साँझ एकजना नायब सुब्बालाई सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले उच्च अदालत तुल्सीपुरको नेपालगन्ज ईजालसमा टाईपिस्ट नायव सुब्बा पदमा कार्यरथ कुष्णकुमार पाठकलाई ३ लाख घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेका अनुसार टाईपिष्ट नायव सुब्बा पाठकले अदालतमा विचाराधिन मुद्दामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसंग घुस लेनदेन गरि रहेको अवस्थामा नेपालगन्जको चार बाहीनीचोकमा रहेको श्रीलयर्स च्याम्बरबाट नियन्त्रणमा लिएको हो ।
Next Post
सीमानाका शिल हुँदा जनजीवन प्रभावित
२२ बैशाख २०७६, आईतवार २०:५१
सम्बन्धित
-
९ फाल्गुन २०७७, आईतवार १५:११
चित्तलको छालासहित बझाङमा एकजना पक्राउ
-
२६ आश्विन २०७७, सोमबार ०७:१२
बाँके प्रहरीको पर्व विषेश सुरक्षा योजना सार्वजनिक
-
३ फाल्गुन २०७८, मंगलवार १६:२६
लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा ५७ जना विभूषित
-
१४ माघ २०७९, शनिबार १३:२०
महोत्सवको थारू बस्तीमा रमाउँदै दर्शक
-
७ फाल्गुन २०७५, मंगलवार १८:२९
प्रदेशस्तरीय बहुभाषिक कवि गोष्ठी सम्पन्न
-
२० जेष्ठ २०७८, बिहीबार ०९:१३
भारतमा बालबालिकामा खोपको परीक्षण शुरु