सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं २ सितापुरले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कदरपत्र, दोसल्लाहले सम्मान गरिएको वडाध्यक्ष देविलाल खनालले जानकारी दिए ।
प्रदेश नंंं. ५ का सांसद बाबुराम गौतम र खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा नंं. २ का २१ जना जेष्ठ नागरिकलाई दोसल्लाह, कदरपत्र र जनही ३ सयका दरले सम्मान गरेका थिए ।
वडाध्यक्ष खनालका अनुसार सामाजिक सुरक्षा कार्यक्रममा सहभागी मध्येबाट समाजसेवी तथा पूर्व जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । वडाध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरुको पनि सहभागिता थियो ।
Next Post
राउटे समुदाय विभिन्न रोगले संक्रमित
२९ पुष २०७५, आईतवार १७:२३
सम्बन्धित
-
५ फाल्गुन २०७९, शुक्रबार १२:०८
नासु दामोदर शर्माको विदाई
-
७ मंसिर २०७७, आईतवार ०८:२६
दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु
-
२ जेष्ठ २०७८, आईतवार १८:१४
भेरी अस्पताललाई हमाल र बासको आर्थिक सहयोग
-
७ आश्विन २०७५, आईतवार १०:४७
आइतवारदेखि सार्वजनिक यातायातको भाडा दश प्रतिशत बढ्यो
-
२८ चैत्र २०७७, शनिबार १७:४७
१५ ग्राम ब्राउन सुगरसहित गब्बार चौलिक्काबाट पक्राउ
-
१० फाल्गुन २०७७, सोमबार १५:१२
प्रहरीद्वारा विभिन्न अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिई सार्वजनिक