सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको काराकाँदो राधाकृष्ण मन्दिर पछाडि बुधबार साँझ ७ बजे स्थानीय युवामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले दिएको जानकारी अनुसार गजेन्द्र चन्दले प्रहार गरेको धारिलो हतियारबाट सन्तोष कार्की घाइते भएका हुन ।
उनको दाहिने हातमा चोट लागेको छ । घाइते कार्कीको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भईरहेको छ । घटनालगत्तै फरार रहेका चन्दलाई प्रहरीले बाँकेको कोहलपुरबाट नियनत्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Next Post
सडक सुरक्षाको लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम
१९ मंसिर २०७५, बुधबार २२:४९
सम्बन्धित
-
१९ मंसिर २०७८, आईतवार १५:४८
राप्तीनदीको दोहन रोक्न माग
-
१३ असार २०७९, सोमबार १५:०४
कोहलपुरमा कुटपिट गरि फरार ४ जना पक्राउ
-
११ भाद्र २०७६, बुधबार १७:५४
सोह्र वर्षमै बिहेको माग गर्दै नेपालगञ्जमा जुलुश
-
२६ चैत्र २०७९, आईतवार १५:१६
लागुऔषध नियन्त्रण गर्न जनचेतनामुलक र उपचारात्मक विधि अपनाउनु पर्नेमा जोड
-
१३ जेष्ठ २०७५, आईतवार २१:४४
नेपालगन्ज उप–महानगर वडानं.१० ले गर्यो जेष्ठ नागरिकलाई सम्मान
-
२८ आश्विन २०७८, बिहीबार १४:५८
बाँकेमा बिहीवार दुई जनामा मात्र कोरोना पुष्टि