सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले स्थानीय तहको कर्मचारीलाई तलव खुवाउने व्यवस्थासमेत नगरेको भन्दै गाउँपालिका राष्ट्रीय महासंघ नेपालले असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहका कर्मचारीलाई अझै तलव खुवाउने व्यवस्थासमेत गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।
स्थानीय तहलाई तत्काल आवश्यक स्रोत, साधनको उचित व्यवस्था गर्नसरकारसँग माग गर्दै उनले सरकारले निर्णय, कार्यान्वयन, अनुगमन र बजेटको उचित व्यवस्था नगर्दा स्थानीय तहको काम प्रभावकारी हुन नसकेको दावी गरे ।
काठमाण्डौमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले संघीय ऐनले संविधानको भावनालाई आत्मसात गर्न नसकेको आरोपसमेत लगाए । उनले विकास आयोजनाको कामलाई छिटो सम्पन्न गराउनका निम्ति संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै विकास आयोजनाको तह निर्धारण गर्नुपर्नेमा जोड दिए ।
Next Post
ब्यावसायिक भैंसी पालन तालिम खजुरामा शुरु
१९ मंसिर २०७५, बुधबार १६:५७
सम्बन्धित
-
२७ भाद्र २०७६, शुक्रबार १९:०५
स्वास्थ्य केन्द्रको मन्त्री राईद्वारा उद्घाटन
-
९ कार्तिक २०७८, मंगलवार १८:०८
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको पहिलो त्रैमासिक समिक्षा सम्पन्न
-
१५ चैत्र २०८०, बिहीबार १६:५०
महिला, बालबालिका मन्त्री र फिनल्याण्डका राजदूतविच शिष्टाचार भेट
-
२ असार २०७७, मंगलवार १३:२१
बाँकेमा १ र बर्दियामा ९ जना भेटिए नयाँ संक्रमित
-
३ पुष २०७४, सोमबार १४:२४
महिलाको आङखस्ने समस्याको बारेमा अभिमुखिकरण
-
१९ असार २०७७, शुक्रबार १२:५९
लाखौंको सुर्तीजन्य पदार्थ बरामद