सदरलाइनडटकम,
नेपालगञ्ज : भन्सार छलि अवैधरुपमा नेपाल भित्र्याइएको करीब २५ हजार मूल्य बराबरको लत्ताकपडालगायत किरानाको सामान सशस्त्र प्रहरीले सोमवार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) बाँके नं. ४० गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नरेन्द्र हमालको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १५ टंकपसरी गाउँबाट उक्त सामान बरामद गरेको हो ।
बरामद गरिएको अवैध सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको बाँके नं. ४० गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्लले बताए ।
Next Post
ठाकुरबाबा गोल्डकपको उपाधि सिड्कैयालाई
१९ कार्तिक २०७५, सोमबार १९:०५
सम्बन्धित
-
२६ पुष २०७८, सोमबार १२:३६
राप्तीसोनारीमा निःशुल्क आँखा शिविर
-
१ चैत्र २०७४, बिहीबार १९:३९
डुडुवामा ४ सयको स्वास्थ्य परिक्षण , ५ सय घरधुरी नम्बर कायम
-
२१ जेष्ठ २०७९, शनिबार १७:३८
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
२९ श्रावण २०७७, बिहीबार १३:४८
३ वटा मोटरसाइकलसहित सुर्ति बरामद
-
५ पुष २०८०, बिहीबार १३:४९
मृतक जवानको परिवारलाई सहकर्मीहरुद्वारा आर्थिक सहयोग
-
३० कार्तिक २०८१, शुक्रबार १८:२४
रवि लामिछानेलाई बयान सकेर कास्की फर्काईयो