सदरलाइनडटकम,
बढैयाताल (बर्दिया) : अवैध हतियारसहित बर्दियामा शनिवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बढैयाताल गाँउपालिका वडा नं. ७ कण्ठपुर चोक नजिक अवैध हतियारसहित भारत जिल्ला बहराईच थाना मोतिपुर तहसिल नानपारा बलईगाँउ बस्ने जहरुद्दीन जागा पक्राउ परेका हुन् ।
उनलाई १ थान नलकटुवा पेस्तोल, १ राउण्ड गोली र १ थान ओपो मोवाईलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । प्रहरी निरीक्षक ओलीको नेतृत्वमा गएको टोलीले जागालाई शनिवार दिउँसो पक्राउ गरेको पत्रकार सम्मेलनमार्फत प्रहरीले बताएको छ ।
जागाले नलकटुवा पेस्तोल बिक्रि गर्न नेपाल ल्याएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओलीको भनाई छ ।
Next Post
युवालाई लक्षित गरी नेपालगञ्जमा प्राथमिक शिक्षा सञ्चालित
१० कार्तिक २०७५, शनिबार १७:५१
सम्बन्धित
-
६ मंसिर २०७७, शनिबार ०८:२४
बाँकेमा शनिवार ४३ जना डिस्चार्ज
-
७ फाल्गुन २०७४, सोमबार २०:१७
मानवअधिकार उलंघनमा बृद्धि भयो : इन्सेक
-
२१ कार्तिक २०८०, मंगलवार १३:३८
बैजनाथमा मेसिनले धान काट्ने क्रममा हातनै काटियो
-
२३ असार २०७९, बिहीबार १४:५८
पोस्ता दाना परीक्षणका लागि काठमाण्डौ पठाइयो
-
३१ असार २०८१, आईतवार १९:०९
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
-
१० चैत्र २०७६, सोमबार १५:३२
उद्धार गरिएका नेपाली क्वारेन्टाईनबाट फरार