सदरलाइनडटकम
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु थारु बाताबरण सम्बन्धित कार्यशालामा भाग लिनको लागि फिलिपिन्स प्रस्थान गरेकि छिन् ।
एशियन इन्सिच्युट अफ टेक्नोलोजी फिलिपिन्सको फेलोसिप कार्यक्रममा भाग लिन जाने जनप्रतिनिधि मध्ये उपमेयर सन्जु मात्र हुन फिलिपिन्स गएकी हुन । यसो त सो कार्याक्रममा सार्कका विभिन्न देशबाट प्रतिनिधत्व रहने बताईको छ ।
अक्टोबर २१ देखि २६ सम्म हुने तालिममा उपमेयर सन्जु थारु लगायत अन्य गैर सरकारी सस्थाका पदाधिकारीहरु समेत रहेका छन् । स्याफ्टि ट्यांकिमा जम्ने लेदोजन्य फोहर पढ़ार्थलाई कसरी ब्यबस्थापन गर्ने बिषयमा गहन छलफल हुने साथै नगरको सरसफाईको बारेमा पनि छलफल हुने बतार्र्ईएको छ ।
उपमेयर सञ्जु शुक्रबार साँझ सो कार्यक्रममा भागलिनको लागि फिलिपिन्सको मलिना प्रस्थान गरेकी छन् ।
Next Post
नवदुर्गा भवानीको मूर्ति विसर्जन गरिँदै
३ कार्तिक २०७५, शनिबार १०:०९
सम्बन्धित
-
२ आश्विन २०८१, बुधबार १६:२७
संघीयताको सवलिकरण नै बलियो प्रदेश : मुख्यमन्त्री आचार्य
-
७ पुष २०७९, बिहीबार १३:५६
लुम्बिनीमा सांसदको सपथ मध्य पुससम्म गर्ने तयारी
-
२९ चैत्र २०७८, मंगलवार १३:५०
रूकुम पश्चिममा टेलिकमको टावरमा खराबी
-
२० पुष २०७८, मंगलवार १६:४२
बाँकेमा करिव २० हजार नयाँ मतदाता थपिए
-
२५ पुष २०७७, शनिबार १६:५७
बालविवाह न्यूनीकरण गर्न सामुहिक प्रयासमा जोड
-
१४ माघ २०७८, शुक्रबार १३:५५
हटेन नेपालगञ्ज–कोहलपुर सडकको अतिक्रमित संरचना