दाङको आन्तरिक यातायात प्रभावित

२६ श्रावण २०७५, शनिबार १३:५७
 

सदरलाइनडटकम घोराहीः शनिवार बिहानैदेखि जारी अविरल बर्षात्का कारण खोलामा बाढी आउँदा दाङको आन्तरिक यातायात प्रभाबित भएको छ । घोराही तुलसीपुर र घोराही लमही खण्डका खोलामा भेल आएका कारण यातायात प्रभावित भएको हो ।
घोराही तुलसीपुर र घोराही लमही सडकखण्डका खोलाहरुमा भेलका कारण यातायात सञ्चानल हुन नसकेको दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।
सडकमाथिबाट पानी बगेको र पुल निर्माणमा ढिलाई भएकोले बर्षायाममा भेलका कारण यातायात सेवा प्रभावित हुने गरेको छ ।

Next Post

भेरी अञ्चल अस्पतालको सरसफाईमा आफै खटिए मेसु थापा

२६ श्रावण २०७५, शनिबार १३:५७
सदरलाइनडटकम नेपालगन्जः  भेरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापा हरेक शनिवार आफै सरसफाईमा खटिन्छन् । मेडिकल सुपरिटेन्डेन्टमा निुक्त भएदेखि उनले अस्पताल परिसरको सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर हरेक शनिवार सरसफाई गर्ने अभियान सञ्चालन गरे । शनिवार विहानको समय सरसफाई गर्ने सूचीनै बनाएका डा. थापा आफै सरसफाईमा खटिएपछि उनलाई साथ […]