सदरलाइन/गीता आचार्य,
नेपालगन्ज : आज साउन महिनको पहिलो सोमबार नेपालगन्जको बागेश्वरी मंदिर लगायत देसभरका शिव मन्दीरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईचो लागेको छ ।
साउनको सोमबार भगवान शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाईन्छ भन्ने धर्मिक बिश्वास भएका कारण साउन महिनाका सबै सोमबार देशैभरीका शिव मन्दीरमा भक्तजनहरुको घुईचो लाग्ने गरेको हो ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भिडलागेको छ । मन्दीरमा आउने भक्तजनलाई असुविधा हुन नदिन विहान ४ बजेदेखि नै लाममा राखेर पुजा सुरू गरिएको बागेश्वरी मन्दीरका पुजारी हरीहरले जानकारी दिए ।
साउनको महिनामा महिलाहरु ब्रत बस्ने, हात गोडामा मेहन्दी लगाउने, हरियो बस्त्र र हरिया चुरा लगाउने चलन छ । प्रशिक्षाथी
Next Post
बजेट अभावमा खानेपानी आयोजना अलपत्र
७ श्रावण २०७५, सोमबार २३:१०
सम्बन्धित
-
२७ भाद्र २०७५, बुधबार १४:४८
भगवान शिवको उपासना गरी बुधवार तीज मनाईंदै
-
२६ जेष्ठ २०७७, सोमबार १७:११
शिव मन्दिरको सौन्दर्यकरण गरिँदै
-
३१ भाद्र २०८०, आईतवार १४:००
तीजको आइतवार दर खाने दिन
-
४ भाद्र २०७८, शुक्रबार १६:३०
शनिवारदेखि लगातार तीन दिन सार्वजनिक बिदा
-
१६ आश्विन २०७९, आईतवार १३:३८
बडा दशैंको सातौं दिन आइतवार फूलपाती भित्र्याईंदै
-
२२ कार्तिक २०७६, शुक्रबार १३:३८
तुलसी विवाह गरी हरिबोधिनी एकादशी मनाईंदै