सदरलाइनडटकम
नेपालगन्ज : सरकारले आन्तरिक मजदुरको तलव तोक्ने भएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । अब श्रम तथठा रोजगार मन्त्रालयले सोमबार नै यसबारे अन्तिम निर्णय लिनेछ ।
यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफाररिस गरेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १६ हजार पुग्नेछ ।
सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।
Next Post
विजय पेलेट दानाको उत्पादन सुरु
२५ असार २०७५, सोमबार १४:५८
सम्बन्धित
-
८ मंसिर २०७४, शुक्रबार १३:४९
नगरकार्यपालिका सदस्यले सूचना नपाएको भन्दै आक्रोश पोखेपछि भिडियोसहित
-
६ पुष २०७७, सोमबार १०:२३
लागू औषधबिरुद्धको महाअभियान नरैनापुरमा
-
१२ असार २०७८, शनिबार ११:३०
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाईंदै
-
१२ असार २०८०, मंगलवार १३:३०
कोहलपुरमा झुण्डिएको अवस्थामा शव भेटियो
-
२२ मंसिर २०७५, शनिबार १४:५७
बलात्कार आरोपमा पक्राउ परेका खत्रीमाथि अनुसन्धान शुरु
-
२५ बैशाख २०८०, सोमबार १३:१०
गर्मीका कारण बाँकेलगायत आसपासको जनजीवन प्रभावित