कोहलपुरमा झुण्डिएको अवस्थामा शव भेटियो

सदरलाइन संवाददाता १२ असार २०८०, मंगलवार १३:३०
 

नेपालगञ्ज : कोहलपुरमा एक जना झुण्डिएको अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ एनटिभि रोड घर भएका करिब १८ वर्षिय सुदिप वली आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

वली सोमबार बेलुका ८ बजेतिर आफ्नै घरको पंखामा झुन्डिएको अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।


घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपनि पोष्टमार्टमपछि मात्र घटनाको वास्तविकता खुल्ने डिएसपी तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा बढ्दै लागुऔषध दुर्व्यसनीका घटना

१२ असार २०८०, मंगलवार १३:३०
दाङ : दाङमा लागुऔषध दुर्व्यसनीका घटना बर्सेनि बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बितेका तीन वर्षको तथ्याङ्कले जिल्लामा लागुऔषधका घटना बर्सेनि बढेको देखाउँछ । दाङमा प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जनालाई पक्राउ गरेको छ । गत वर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न […]