सदरलाइनडटकम
नेपालगन्ज : जिवनकालभर लागुऔषध बिरुद्धको अभियानमा सक्रिय रंहदा बिभिन्न कारणले ज्यान गुमाएका नेपालगन्जका अभियानता नयन रावल, बिश्वम्भर श्रेष्ठ, बासु रानालाई स्मरण गरिएको छ । सरोकारवाला निकायका अगुवाहरुले बिश्व लागुऔषध बिरुद्धको दिवशको अवसर पारेर बुधवार राती गणेशमानचोकमा तीन जनाको सम्झना गरे ।
लागुऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिया रंहदा उनीहरुले दुव्र्यसनबाट धेरै युवाहरुलाई सही बाटो देखाएको परिवर्तन समूहका अध्यक्ष प्रविण बिसीले बताए । उनले भने,—‘त्यही कारण उहाँहरुलाई हामीले सम्झिएका छौं ।’ लागुऔषध बिरुद्धको अभियानमा तीन जनाको महत्वपुर्ण भुमिका रहेको पनि उनले बताए ।
यसैबीच बिहिवार बिहान लागुऔषध दुव्र्यसन बिरुद्धको अभियानताको जिल्लास्तरिय समन्वय बैठक बसेको छ । बैठकले बिभिन्न बिषयमा छलफल गरेको परिवर्तन समूहकी कार्यक्रम अधिकृत इन्द्रा जिसी रावलले बताईन ।
Next Post
निगमका कर्मचारीको चुनाव सकियो
१४ असार २०७५, बिहीबार १४:०७
सम्बन्धित
-
१५ श्रावण २०७८, शुक्रबार १३:४७
टोकियो ओलम्पिक : एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्
-
१५ जेष्ठ २०७६, बुधबार १६:४१
करेन्ट लागेर दैलेखमा बालकको मृत्यु
-
२७ माघ २०७८, बिहीबार १६:०६
ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ
-
२६ असार २०७८, शनिबार १६:५३
साढे २८ किलो चरेससहित २ जना पक्राउ
-
१४ आश्विन २०७८, बिहीबार १५:३१
खजुरा क्यान्सर अस्पतालमा पहिलो पटक नाकको मेजर सर्जरी
-
९ आश्विन २०७५, मंगलवार १६:१५
राममनोहरका आफन्तद्वारा नेपालगञ्जमा पुनः प्रदर्शन