यस्तो छ विश्वकप फुटबल २०१८ को खेल तालिका र नेपाली समय

२८ जेष्ठ २०७५, सोमबार २०:०६
 

१ आषाढ २०७५ (साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८ः४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)

२ आषाढ २०७५ (साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९ः४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

३ आषाढ २०७५ (साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),

४ आषाढ २०७५ (साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह)

५ आषाढ २०७५ (साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११स्४५) रुस र इजिप्ट (पहिलोसमूह)

६ आषाढ २०७५ (साँझ ५ः ४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (राति ११ः४५) इरान र स्पेन (दोस्रोसमूह)

७ आषाढ २०७५ (साँझ ५ः४५ ) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११ः४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)

८ आषाढ २०७५ (साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)


९ आषाढ २०७५ (साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)

१० आषाढ २०७५ (साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह) (राती ११ः४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

११ आषाढ २०७५ (साँझ ७ः४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७ः४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११ः४५) इरान र पोर्तुगल (दोस्रो समूह)

१२ आषाढ २०७५ (साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११ः४५) नाइजेरिया र अर्जे्न्टिना (चौथो समूह) (राती ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

१३ आषाढ २०७५ (साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

१४ आषाढ २०७५ (साँझ ७ः४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११ः४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११ः४५)

बेलायत र बेल्जियम (सातौं समूह) यी खेलहरूबाट प्रत्येक समूहबाट पहिलो र दोस्रो गरि छानिएर १६ वटा राष्ट्रहरू नकाउट राउण्डमा जानेछन् । राउण्ड – १६ आषाढको १६ गतेबाट १९ गतेसम्म चल्ने छ ।
ती १६ राष्ट्रहरु मध्ये ८ वटा क्वार्टर फाइनलमा जानेछन् (आषाढ २२ र २३ गते) त्यसबाट छानिएर ४ वटा सेमिफाइनलमा जानेछन् (आषाढ २६ र २७ गते) सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् (आषाढ ३० गते) भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको फाइनलमा भिड्ने छन् । फोटो : गुगलबाट

Next Post

‘चाचाजी’को नागरिक अभिनन्दनको तयारी पुरा

२८ जेष्ठ २०७५, सोमबार २०:०६
सदरलाइनडटकम २८ जेठ, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नेपालगन्जमा गर्न लागिएको नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजन गरिरहेको नेपाल प्रेस युनियन बाँकेले जनाएको छ । प्रेस युनियनले सोमबार पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । ८९ वर्षिय […]