नेपालगञ्जमा एथलेटिक्स सेन्थेटिक ट्रयाक बन्दै

सदरलाइन संवाददाता १० बैशाख २०८०, आईतवार १३:००
 

नेपालगञ्ज : नेपालगञ्ज रङ्गशालामा निर्माण गर्न लागिएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको आईतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरेका छन् ।

११ करोड ६४ लाख रुपैयाँमा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ट्रयाक निर्माणको जिम्मेवारी प्रतिक्षा कन्स्ट्रक्शन प्रालिले पाएको सदस्य सचिव घिसिङले बताए ।


सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, दिपेन्द्र विष्ट, राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न मुख्यमन्त्री शर्माको आग्रह

१० बैशाख २०८०, आईतवार १३:००
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नगर विकास कोषलाई कर्णालीको गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह गरेका छन् । कर्णालीको सबैभन्दा ठूलो समस्या गरिबी भएको भन्दै उनले गरिबी अन्त्य गरी आयआर्जन र रोजगार उत्पादन हुने योजनाहरूमा लगानी गर्न कोषलाई आग्रह गरेका हुन् । नगर विकास कोषले सुर्खेतमा आयोजना […]