कतारमाथि नेपालको सहज जीत, नेपाल सेमिफाइनलमा प्रवेश

सदरलाइन संवाददाता १४ बैशाख २०८०, बिहीबार १५:४८
 

नेपालगञ्ज : काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको समूह ’ए’ अन्तिम खेलमा नेपालले कतारलाई पराजित गर्दै समूह विजेता बनेको छ । नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो ।

एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा बिहीवार कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो ।


जवाफी ब्याटिङमा उत्रेको कतारले ८९ रन बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगरसहित बाँकेका २ जना पक्राउ

१४ बैशाख २०८०, बिहीबार १५:४८
बर्दिया : बर्दियामा ब्राउनसुगर सहित बाँकेका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ बस्ने २४ वर्षीय अमिर खान र बाँके डुडुवा गाउँपालिका–६ बस्ने ३७ वर्षीय राजु सिंह रहेका छन् । प्रहरीका अनुसार, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय […]

ताजा अपडेट