सदरलाइनडटकम
२६ जेठ, नेपालगन्ज : नेतृत्व बिकास र शुसासन सम्वन्धि ५ दिने तालिम नेपालगंजमा सुरु भएको छ । गैर सरकारी संस्था महासंघ बांकेको आयोजना तथा नेपालगंज उपमहानगरपालिकाको सहयोगमा गरीएको तालिममा विभिन्न संघ सस्थाका प्रतिनिधि तथा जनप्रतिनिधि गरी ३० जनाको सहभागिता रहेको छ ।
तालिमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दे महासंघ बांके शाखा अध्यक्ष सपना भट्राईले तालिमबाट सहभागितहरुले नेतृत्व बिकास र शुसासन बारे ज्ञान सिप लिने बताईन । कार्यक्रममा महासंघका सचिव नमस्कार शाहले नेतृत्व बिकासका लागि सबै ब्यक्तिहरुले तत्परता देखाउनुपर्नेमा जोड दिदै शुसासन कायम गर्नका लागि सबैको भुमिका प्रभावकारी हुनुपर्ने बताईन । तालिमको मुख्य प्रशिक्षक रहनु भएका प्राध्यापक तथा अधिकारकर्मि रविन्द्र कर्णले नेतृत्वका लागि आत्मविश्वास सबैभन्दा ठुलो कुरा रहेको बताए ।
Next Post
नेपालगन्ज गोल्डकपको रौनकता (फोटो फिचर)
२६ जेष्ठ २०७५, शनिबार १८:०७
सम्बन्धित
-
१७ श्रावण २०७४, मंगलवार २०:२८
बाँकेमा १५ दिनमा दुई तेस्रोलिङ्गीसहित ८ हजार ७ सय ५५ नयाँ मतदाता थपिए
-
८ मंसिर २०८०, शुक्रबार १५:३४
शसक्त बालिका परयोजनाको किकअफ मिटिंग सम्पन्न
-
२१ पुष २०७५, शनिबार १४:३४
लिगको अन्तिम खेलमा च्यासल र जावलाखेल बराबरीमा
-
२३ कार्तिक २०७८, मंगलवार १४:२५
घाँटी रेटेको अवस्थामा बालिकाको शव फेला
-
१२ माघ २०७८, बुधबार १४:०९
जनगणनाअनुसार बैजनाथमा सबैभन्दा बढी जनसंख्या
-
५ कार्तिक २०७६, मंगलवार १४:१०
कोहलपुरलमा आठ जुवाडे पक्राउ