सदरलाइनडटकम
१४ जेठ, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगनज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्ने धम्की दिएको छ । नयाँ उद्योग दर्ता गर्दा पुरानो कर समेत लिन थालेको भन्दै संघले सोमबार निर्णय नै गरेर कुनै पनि प्रकारको कर नतिर्न उद्योग व्यवसायीलाई आग्रह गरेको हो ।
उक्त निर्णयले अधिकार सम्पन्न स्थानीय तहलाई संघले चुनौती नै खडा गरिदिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले करको भारी धेरै भएका कारण आफुहरु मर्कामा परेको बताए । उनले संघको निर्णय कार्यान्वयन गरिने पनि बताए ।
तर यता नेपालगन्ज उपमहानगरपालिकाले धेरै पटक छुट सहितका योजनाहरु अघि सार्दा समेत व्यवसायीहरुले टेरेका थिएनन् । ३० प्रतिशतदेखि ८० प्रतिशतसमम छुट दिंदा समेत व्यवसायीहरुले चासो नदिएको उपमहानगरपालिकाले बताएको छ ।
Next Post
जानकी गाउँपालिकाले थाल्यो शिक्षा नीति मस्यौदामा छलफल
१४ जेष्ठ २०७५, सोमबार १८:५३
सम्बन्धित
-
२० मंसिर २०७८, सोमबार १५:३९
उपचारमा सहयोगी मनको पर्खाइमा क्यान्सर पीडित सरिता
-
१३ जेष्ठ २०७८, बिहीबार १०:०८
कोहलपुरमा बाबुले गरे छोराको हत्या
-
२६ असार २०७६, बिहीबार १६:४८
कार्गो विमानमा क्षमताभन्दा बढि सामान भेटियो
-
१३ चैत्र २०७८, आईतवार १४:०२
बाँकेका ८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए
-
२ असार २०७९, बिहीबार १८:२९
निवर्तमान प्रदेश प्रमुख डा. अहिराजद्धारा खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग
-
२४ कार्तिक २०७९, बिहीबार १२:५९
दाङका २० मतदानस्थल अतिसंवेदनशिल