सदरलाइनडटकम
१३ बैशाख, नेपालगन्ज : नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा ‘लकिङ्ग सिस्टम’ सुरु गरेको छ । यो सिस्टम सुरु गरेपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी हुन बन्द हुनेछ ।
बिहिवार निगमका निमित्त कार्यकारी प्रमुख सुशिल भटट्राई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, इण्डियन आयलका एसएम बोस लगायतको उपस्थितीमा उक्त सिस्टम सुरु गरिएको हो । यो सिस्टम सुरु भएसंगै ढुवानीका क्रममा तेल चोरी नहुने आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक बिनितकुमार उपाध्यायले जानकारी दिएका छन् ।
नेपालगन्ज कार्यालय मार्फत १सय १० बढि सवारी साधनले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन् ।
Next Post
महिना दिनदेखि वडा कार्यालय बन्द, सेवाग्राही प्रत्यक्ष मारमा
१३ बैशाख २०७५, बिहीबार १४:०४
सम्बन्धित
-
१६ फाल्गुन २०७८, सोमबार १६:१२
मान्छे खान पल्किएको बाघ नियन्त्रणमा लिनै मुस्किल
-
२५ फाल्गुन २०७४, शुक्रबार २०:०८
बालबिवाह रोक्न जनप्रतिनिधिको साझा प्रतिबद्धता
-
२६ चैत्र २०७५, मंगलवार १९:११
कोहलपुरमा सेफ्टी ट्याङ्कीमा डुबेर दुईको मृत्यु
-
५ श्रावण २०८०, शुक्रबार १५:०९
कोहलपुरमा भेटिएको शवको पहिचान खुल्यो
-
१५ फाल्गुन २०७८, आईतवार १३:१५
सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्ने
-
५ चैत्र २०७५, मंगलवार २३:३७
होलीमा आँखा बचाएर रंग खेल्न चिकित्सकको सुझाव