सुजोक थेरापी सेवा प्रदान

३ चैत्र २०७४, शनिबार १८:३४
 

सदरलाइनडटकम
३ चैत, नेपलागन्ज : नशा सम्बन्धी रोगबाट पीडित भएकाहरुको उपचार पद्धतीका बिषयमा जानकारी दिने उदेश्यले शनिबार नेपालगन्जकोे साईकेन्द्रमा बिशेष उपचार पद्धती शिविर आयोजना गरिएको छ ।
सुजोक थेरापी पद्धतीबाट नशा तथा नशाजन्य रोगबाट उपचार कसरी गरिन्छ भन्ने बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सपना भट्टराईले जानकारी दिएकी छनु । उनका अनुसार साई भक्तद्धारा गरिएको कार्यक्रममा शनिबार दुई सय बढिको सहभागिता रहेको थियो

Next Post

चर्चित गजलकारहरु सम्मानित

३ चैत्र २०७४, शनिबार १८:३४
सदरलाइनडटकम   ३ चैत, नेपालगन्ज : मध्यपश्चिम गजल प्रतिष्ठानले यस क्षेत्रका चर्चित गजलकारहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको १२ औं स्थापना दिवशको अवसरमा शनिबार नेपालगन्जमा सम्पन्न भएको कार्यक्रममा प्रख्यात गजलकार बु“द राना (भैरहवा) लाई “प्रकाश राजापुरी गजल सम्मान“, उर्दू कवि जमील अहमद हाशमी (नेपालगन्ज) लाई “फारुक अहमद आरिफ गजल सम्मान“ र […]