गजल

सदरलाइन संवाददाता ८ भाद्र २०८१, शनिबार १३:३०
 

बिमल हमाल, युरेनस
मुगु

तिम्रो यादमै रातहरु कटाएर आँए
भेट्न भनेर फूल फुलाएर आँए ।।

चुलिएको जोवन नजर मै ढल्दा
आँखीर सबै दोष खेपेएर आँए ।।


बगानमा भमरले मालीलाई टोक्दा
उसकै लागी शान झुकाएर औएँ ।।

खोजी गरेको तिम्रो योवन, उतै जाँदा
तिमी सामु सबै कसम फुकाएर आएँ ।।

तिमीलाई नै भुल्न म थोरै पिउने हुँदा
आखिर पिडा सेकाउन ताप लगाएर आएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका विज्ञान शिक्षकको लागि तीनदिने सूचना तथा सञ्चार प्रबिधि तालिम

८ भाद्र २०८१, शनिबार १३:३०
नेपालगञ्ज : बाँकेका विभिन्न सामुदायिक माध्यामिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकका लागि तीनदिने सूचना तथा सञ्चार प्रबिधि (आईसिटी ) का बारेमा तालिम आयोजना गरिएको छ । विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रविधिक विश्वविद्यालयको प्राविधिक सहकार्यमा विश्वविद्यालय परिसर नेपालगञ्जमा नै सो तालिमको सुरुवात गरिएको विज्ञान शिक्षक समाजका यमनाथ पौडेलले […]