२७ माघ २०७४ शनिवारको राशिफल

२७ माघ २०७४, शनिबार ०७:५४
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

लाभदायक यात्रा रहला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बिवाद एवं चिन्ता बढ्नेछ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । आत्मिक सन्तुस्टि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)


कार्य सम्पादनमा सहजता मिल्नेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

गरेका काममा ढिलासुस्ती हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आत्मिक सन्तुस्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र,अलंकारको प्राप्ति हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

सिंचाइ मन्त्रालयका सचिवसहित ३ जना त्रिशूलीमा वेपत्ता

२७ माघ २०७४, शनिबार ०७:५४
२७ माघ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् । कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको […]

सम्बन्धित