प्रित टेक्टरको नेपालगन्जमा विक्रि प्रबद्र्धनको लागि रोड शोे

२० पुष २०७४, बिहीबार १६:५८
 

सदरलाइनडटकम
२० पुस, नेपालगन्ज : प्रीत टेक्टरले नेपालगन्जमा रोड शो सुरु गरेको छ । बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रित टे«क्टरका कन्ट्री म्यानेजर प्रकाशसिंह राठोर र यूनाइटेड मोटर्स सप्लायर्स प्रालिका मार्केटिगं म्यानेजर डम्बर बिसीले संयुक्तरुपमा रोड शोको उद्घाटन गरेका छन् ।
त्यस पश्चात दर्जनौ प्रीत टे«क्टरले नेपालगन्ज लगायत बिभिन्न ठाउहरुमा रोड शो गरेका थिए । रोड शो अवधीभर प्रीत टे«क्टरको खरीदमा बिशेष अफर समेत सार्वजनिक गरिएको छ ।
प्रीत टे«क्टरका कन्ट्री म्यानेजर राठोरका अनुसार प्रीत टे«क्टरको खरीदमा बजाज कम्पनीको मोटरसाईकल वा दुई हजार लिटर डिजल फ्रि, ३२ इन्चको एलईडी टिभी, एक वर्षको कर र बिमा फ्रि मध्ये एक उपलब्ध हुने छ ।
बांके, बर्दिया लगायतका कृषक माझ प्रीत टे«क्टर लोकप्रीय रहेको बिसीले बताएका छन् । ‘अरु भन्दा भिन्न र फरक क्षमता राख्न यो टेक्टर लोकप्रीय छ’—उनले भने ।

Next Post

बाँकेका उप–प्रमुखहरु न्यायिक समस्या समाधान गर्न संगठीत

२० पुष २०७४, बिहीबार १६:५८
सदरलाइनडटकम   २० पुस, नेपालगन्ज – जनप्रतिनिधि वाहली भएको झण्डै ५ महिनपघि स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनिधि संगठित भएका छन् । बाँकेका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा बिहीबार एक जुट भएका हु्न् । नेपालको संविधानले स्थानीयतह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई […]